नियम २०
दोहरो क्षतिपूर्तिको रकम नपाउने
: कुनै चियाबगानले आफ्नो कामदार वा कर्मचारी हरुको क्षतिपूर्तिको सम्बन्धमा कुनै प्रकारको वीमा गरेको रहेछ भने त्यस्तो कामदार वा कर्मचारीले यस नियमावली बमोजिम प्राप्त गर्ने क्षतिपूर्तिको रकम र त्यस्तो क्षतिपूर्ति बीमाको रकममा जुन बढी हुन्छ सो रकम मात्र क्षतिपूर्ति बापत पाउनेछ ।